एनआरएन अमेरिकाको उपाध्यक्षमा पन्तको उम्मेदवारी, नेपालीलाई विश्वमा चिनाउने संकल्प

सुरेश कोइराला । न्यूयोर्क–कुशल एवम् बौद्धिक युवा व्यवसायी कृष्णजीवी पन्तले एनआरएनएको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । जनसम्पर्क समिति अमेरिकाका राजनीतिक चिन्तक पन्त नेपाल र नेपालीलाई विश्वमा चिनाउने दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रनु भएको हो । नेपाल र नेपालीलाई आर्थिक रुपमा सम्पन्न, सामाजिक रुपमा बलियो आधार तयार गर्ने परियोजनाको पारुप तयार गर्ने … Continue reading एनआरएन अमेरिकाको उपाध्यक्षमा पन्तको उम्मेदवारी, नेपालीलाई विश्वमा चिनाउने संकल्प